मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, December 01, 2023 |शुक्रबार, मंसिर १५, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • समानुपातिकको सूचीमा रहेका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने
समानुपातिकको सूचीमा रहेका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने
जनतापाटी
जनतापाटी सोमबार, असोज १७, २०७९ मा प्रकाशित
viber sharing button
समानुपातिकको सूचीमा रहेका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने

काठमाडौं। आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिनुपर्ने भएको छ।

र्वाचन आयोगका अनुसार आज सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने समय तोकिएको छ। दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने आयोगको कार्यतालिका छ।

यसैगरी, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ। 

यस्तै, यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधका लागि निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ। 

आयोगले आइतबारसम्म बन्दसूची पेस गर्ने समय तोकेको थियो। समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए। त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन्।

viber sharing button
जनतापाटीबाट थप
हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता
हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारणसभा सम्पन्न
इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारणसभा सम्पन्न बिहीबार, पुस १७, २०२६
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का
‘राष्ट्रियसभा प्रतिनिधिसभाको छाया होइन’
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
एमालेको मध्यपहाडी यात्राअन्तर्गत आज सिलगढीमा सभा
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.