मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • जबराले ‘नजरबन्द’मा राखेको भनेपछि मानवअधिकार आयोगको टोली प्रधानन्यायाधीशकाे निवासमा
जबराले ‘नजरबन्द’मा राखेको भनेपछि मानवअधिकार आयोगको टोली प्रधानन्यायाधीशकाे निवासमा
जनतापाटी
जनतापाटी आइतबार, असोज २, २०७९ मा प्रकाशित
viber sharing button
जबराले ‘नजरबन्द’मा राखेको भनेपछि मानवअधिकार आयोगको टोली प्रधानन्यायाधीशकाे निवासमा

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराको निवासमा पुगेको छ । 

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।  

‘प्रधानन्यायाधीसलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जनतापाटीसँग भने । 

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए । 

तर सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उनको निवासमा खटाएको छ  र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।  

viber sharing button
जनतापाटीबाट थप
बर्दियामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
बर्दियामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु बिहीबार, पुस १७, २०२६
अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु बिहीबार, पुस १७, २०२६
ओली भन्छन्- यो सरकारले देश बनाउन सक्दैन
ओली भन्छन्- यो सरकारले देश बनाउन सक्दैन बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
बर्दियामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन
कपडा पसलमा आगलागी हुदाँ लाखौंको सामान जलेर नष्ट
बोलेरो जीपबाट खसेर बालकको मृत्यु
मुगु सदरमुकाम गमगढी बजारमा आगलागी
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.