मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • सहज च्यालेन्ज फण्डका लागि खुल्यो आवेदन 
सहज च्यालेन्ज फण्डका लागि खुल्यो आवेदन 
जनतापाटी
जनतापाटी आइतबार, असार १२, २०७९ मा प्रकाशित
viber sharing button
सहज च्यालेन्ज फण्डका लागि खुल्यो आवेदन 

काठमाडौं । सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड दोश्रो चरण’का लागि आवेदन खुल्ला भएको छ । बिराटनगरमा आयोजित पत्रकार सम्मेलन गरि उक्त कार्यक्रमको घोषणा गरिएको हो  ।

दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरुले यसमा आवेदन दिन सक्ने छन् । आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरण संग सम्बन्धित चुनौतिहरु लाई सम्बोधन  गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ । आवेदन मिति श्रावन ६ गते सम्म दिन सकिनेछ । आवेदकहरुको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यवसायिक सम्भाव्यता भएको हुनुपर्नेछ  ।

सहज च्यालेन्ज फण्ड को दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँको हुनेछ ।  यस फण्ड अन्तर्गत निजि व्यवसाय तथा उद्यमीहरुले न्यूनतम ५ लाख देखि ५० लाख नेपाली रुपैया सम्म प्राप्त गर्नेछन् ।  यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् । उक्त पत्रकार सम्मेलनमा विभिन्न संघ, सरकारी निकाय, प्राज्ञिक, मिडियाकर्मी तथा उद्यमी हरुको उपस्थिति थियो ।

पत्रकार सम्मेलनमा कृषि मन्त्रालय प्रदेश १ का सचिव मेगनाथ तिमलसिना, पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलयका प्रमुख डा. पशुपती ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्तण कार्यालयका प्रमुख राज कुमार रिजाल, मोरंग व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नविन रिजाल, कृषि बजार विकास कार्यक्रमका टिम लिडर रिक भेन डर क्याम्प, व्यवसाय सक्षम वातावरण र संघीय राज्य भवनका प्रबन्धक विष्णुप्रसाद काफ्ले, कृषि सेवा कृषि सेवा व्यवस्थापककी  प्रबन्धक सुभेच्छा श्रेष्ठ, कृषि सेवा दीर्घकालिन परामर्शदाताका उत्कर्ष प्रसाद,आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, मिडिया कर्मीहरु, आईडिया स्टुडियो नेपालका कर्मचारीसहित ५० भन्दा बढी सहभागीहरुको  उपस्थिति रहेको थियो ।

viber sharing button
जनतापाटीबाट थप
शाओमीको नेपालमा ५ वर्ष पुरा
शाओमीको नेपालमा ५ वर्ष पुरा बिहीबार, पुस १७, २०२६
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्यानको सचिवमा पारस खड्का निर्वाचित बिहीबार, पुस १७, २०२६
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाओमीको नेपालमा ५ वर्ष पुरा
शनिबारको विदेशी मुद्राको विनिमय दर
एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत
सिटिजन्स क्यापिटल र खानीखोला हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौता
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता
सिटिजन लाइफका संस्थापक सेयरधनीले १५ दिनभित्र सेयर अभौतिकीकरण गर्नुपर्ने
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.