मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • पुतलीबजारमा कांग्रेस विजयी
पुतलीबजारमा कांग्रेस विजयी
जनतापाटी
जनतापाटी मंगलबार, जेठ ३, २०७९ मा प्रकाशित
viber sharing button
पुतलीबजारमा कांग्रेस विजयी

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाबाट प्रमुखमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मी र उपप्रमुखमा कांग्रेसकै देवी अर्याल निर्वाचित भएका हुन् ।

नेकपा (एमाले)बाट उम्मेदवारी दिएकी निवर्तमान नगरप्रमुख सीमाकुमारी क्षेत्रीलाई दुई हजार ४०४ मतले पराजित गर्दै रेग्मी प्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिइन् । रेग्मीले १२ हजार ४९४ मत प्राप्त गरेका छन् भने क्षेत्रीले १० हजार ९० मत ल्याए ।

विसं २०७४ को निर्वाचनमा नगरप्रमुखमा उनीहरु दुवै जना प्रतिस्पर्धी रहँदा क्षेत्री विजयी भएका थिए भने यसपटक रेग्मी विजयी भएका हुन् ।

त्यस्तै उपप्रमुखमा निवर्तमान उपप्रमुख रहेका एमालेका महेश पुरीलाई ९८७ मतले पछाडि पार्दै कांग्रेसकी देवी अर्याल विजयी भए । विजयी अर्यालले ११ हजार ७४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी पुरीले १० हजार ७६१ मत प्राप्त गरे । यसअघिको २०५४ सालको निर्वाचनदेखि निरन्तर रुपमा प्रमुख, उपप्रमुख र बहुमत वडाध्यक्ष विजयी हुँदै आएको एमाले बलियो रहेको पुतलीबजार यसपटक कांग्रेसको पोल्टामा गएको हो ।

यसपटक कांग्रेसले वडा नं १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा जीत दर्ता गर्दै गर्दा एमाले २, ६, ९, १२ र १३ मा विजयी भएको हो ।

viber sharing button
जनतापाटीबाट थप
आम जनता पार्टीका दुई संगठनबीच एकता
आम जनता पार्टीका दुई संगठनबीच एकता बिहीबार, पुस १७, २०२६
मानव एम्बुलेन्स
मानव एम्बुलेन्स बिहीबार, पुस १७, २०२६
हानेदा विमानस्थलमा दुई विमान ठोक्किए
हानेदा विमानस्थलमा दुई विमान ठोक्किए बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आम जनता पार्टीका दुई संगठनबीच एकता
सांसद सोभिता गौतमले डिलिट गरिन् ट्विटर अकाउन्ट
विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुदैँन: विनोद चौधरी
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.