Home > समाज

सडकमा जनावर वारपार गर्न अण्डरपास निर्माण

चितवन -विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ

Read More

पर्यटन प्रवद्धर्नको लागि सिउरुङ महोत्सव हुने

लमजुङ- पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवद्र्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ । मस्र्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ औँ सिउरुङ महोत्सव हुने भएको हो । आज सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला

Read More

टोखालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न गुरुयोजना तयार

काठमाडौँ- टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखाभित्रका सपनातीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती, बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, वसुन्धरा, झोर महांकाल र गोँगबु

Read More

जथाभावी विषादी बिक्री भएकाले अनुगमन गर्न माग

रुकुम- रुकुम पश्चिमका एग्रोभेट व्यवसायीले बजारमा जथाभावी रुपमा विषादी बिक्री हुने गरेकोले त्यसको अनुगमन र समस्या समाधानको माग गरेका छन् । नियमित बजार अनुगमनको अभावमा विभिन्न थोक तथा किराना पसल, खाद्यान्न पसल र औषधि पसलबाट विषादी बिक्री हुने गरेको व्यवसायीले बताएका छन् । आज रुकुम उद्योग वाणिज्य संघमा भएको

Read More

विद्युतीय प्रवाहको त्रासमा विद्यार्थीको पठनपाठनमा समस्या

दोलखा - दोलखा भिमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयमा अध्ययनरत् करीब चार सय ५० बालबालिका विद्युतीय प्रवाहको उच्च जोखिममा रहेका छन् । भूकम्पपछि निमार्ण भएका जस्ताको टहरोमाथिबाट लामोसाँघु जिरी खण्डको १३२ केभी विद्युत् प्रशारण लाइन गएका कारण उनीहरु उच्च जोखिममा रहेका हुन् । विद्यालय वरपरी दुईवटा राष्ट्रिय प्रशारण लाइनका पोलमा

Read More

बृद्धा बलात्कारमा आरोपित थुनामा

पर्वत/रासस - वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया बृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

Read More

दिनहुँ आउने असिनापानी र हावाहुरीले जनजीवन कष्टकर

डडेल्धुरा- पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न बाध्य भएका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम अगावैै हावाहुरीसँगै बाढीपहिराको विपद्बाट स्थानीयवासी प्रभावित हुन थालेका छन् । असिनापानीका

Read More

काठमाडौँ सफा राख्न ब्रुमर यन्त्र खरिद गरिने

काठमाडौँ - धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उहाँले भन्नुभयो, गत चैत २२ गते उक्त यन्त्र ल्याउनका

Read More

प्रधानाध्यापक सेढाई अभिभावकको समर्थनमा पुर्नबहाली

झापा- पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको समर्थनमा पुर्नबहाली भएका छन् । एक हजारभन्दा बढी विद्यार्थी रहेको लिटल एन्जेल्सका सञ्चालकले प्रधानाध्यापक सेढाईलाई गत शुक्रबार हटाएका थिए । तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी गरेपछि अभिभावक,

Read More

आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित

तेह्रथुम - तेह्रथुमको आठराई गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित गरेको छ । नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ पारित गर्दै आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४ निर्माण गरेको हो । गाउँपालिकाको स्थानीय अध्यापन अनुमतिपत्र, विद्यालय खोल्न अनुमति,

Read More