Home > समाचार

नेपाली कांग्रेस अब सरकारकाे सहयाेगी मात्र : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए । मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने,

Read More

पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

चितवन - नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इन्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५:४५ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो बिहान ७:४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बिस्तार गरिँदै गरेको सो सडक

Read More

एमाले र माओवादी केन्द्रबीच आज एकताको घोषणा हुने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई दुवै पार्टीका माथिल्लो निकायले अनुमोदन गरेका छन् । एमालेले आज बिहान १० बजे आकस्मिक केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । एमालेले केन्द्रीय कमिटीको

Read More

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन - नारायणगढ - मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । विस्तार गरिँदै गरेको सो सडक दिउँसोको

Read More

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

भक्तपुर - सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११÷१२ लाई विद्यालय शिक्षामा राखेपछि नयाँ पाठ्यक्रम प्रारुप तयार पार्दै केन्द्रले सुझाव संकलन शुरु गरेको छ । पाठ्यक्रम विकास

Read More

मकालु एयरको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

काठमाडौं - मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेतबाट आज बिहान हुम्लाको सिमिकोटका लागि उडेको विमान खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनास्थल सिमकोटदेखि १० दशमलव ७ नटिकल

Read More

इडीभीको नतिजा सार्वजनिक

काठमाडौं अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) २०१९ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासले मंगलबार राती सूचना जारी गर्दै इडीभीको नतिजा सार्वजनिक भएको जनाएको हो । इडीभी फारम भरेकाहरुले आफ्नो नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सक्ने दुतावासले जनाएको छ । इडीभी चिठ्ठा प्रोग्राममा नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार नागरिक हरेक

Read More

मकालु एयरको कार्गाे विमान सम्पर्क बिहीन

सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको कार्गाे विमान सम्पर्क बिहीन भएको छ । बिहान ६:१२ बजे सुर्खेतबाट उडेको विमान सम्पर्क बिहीन भएको हो । विमानमा दुई जना पाइलट रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । सो विमानको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । नका अनुसार सुर्खेत, सिमिकोट

Read More

भाजपाका सांसद आजादले दिएको अभिव्यक्तिको विरोध

काठमाडौँ- नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा ¥याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो । नेविसंघले सांसद आजादले भारतीय सांसदमा जनकपुरलाई भारत फर्काउनुपर्छ भनी दिएको अभिव्यक्ति,

Read More

फोरम छिट्टै सरकारमा सहभागी हुन्छ : नेता श्रेष्ठ

पर्सा- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताएका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने बताए। सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको उनको

Read More