Home > राजनीति

आज पार्टी एकता गर्नुपर्छ भनेर मैले नै प्रस्ताव गरेको हुँ : दाहाल

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवसको दिनमा पार्टी एकता गर्न आफूले प्रस्ताव गरेको बताएका छन् । मदन आश्रितको २५ औं स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले मदन आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच

Read More

एमाले र माओवादी केन्द्रबीच आज एकताको घोषणा हुने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई दुवै पार्टीका माथिल्लो निकायले अनुमोदन गरेका छन् । एमालेले आज बिहान १० बजे आकस्मिक केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । एमालेले केन्द्रीय कमिटीको

Read More

एमालेको केन्द्रीय कमिटीको बैठक बिहिबार बस्ने

काठमाडौँ- पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज

Read More

नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

धनुषा- नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ । तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो । दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहनुभएका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल

Read More

पार्टी एकता संयोजन समितिको बैठक बोलाउन ओली र दाहाल सहमत

काठमाडौँ - पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् । दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको

Read More

फोरम छिट्टै सरकारमा सहभागी हुन्छ : नेता श्रेष्ठ

पर्सा- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताएका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने बताए। सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको उनको

Read More

मोदीको नेपाल भ्रमणले सम्बन्ध नयाँ उचाइमा : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । संसदको बैठकमा सम्बोधन गर्दै ओलीले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताएका छन् । मोदीको भ्रमणका बिषयमा आज संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले भारतले नेपालको सहयोगका लागि

Read More

मोदीको नागरिक अभिनन्दनमा कूटनीतिक अपरिपक्वता: प्रम ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कूटनीतिक अपरिपक्वता प्रदर्शन गरेको बताएका छन् । मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति प्रम ओलीले असन्तुष्टि जनाएका हुन् । मुख्यमन्त्रीको नाम नलिईकनै नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय

Read More

प्रदेशको राजधानी र नाम जेठ १५ सम्ममा निश्चित हुन्छ : मुख्यमन्त्री राई

गाईघाट- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताएका छन् । गाईघाटमा प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपाल, उदयपुरले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेनमा मुख्यमन्त्री राईले भने, “प्रदेश सरकारले आगामी जेठ १५ सम्म प्रदेशको राजधानी कहाँ राख्ने र नाम

Read More

मोदीको नेपाल भ्रमण सम्झनलायक : मन्त्री ज्ञवाली

काठमाडौँ -परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताएका छन् । प्रधानमन्त्री मोदीको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने र अझ फराकिलो

Read More