Home > मुख्य खबर

दुईवटा भारतीय ट्रकमा आगजनी

धादिङ - पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आईतबार बिहान आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले

Read More

प्रधानमन्त्री ओली संसदमा बिशेष सम्बोधन गर्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा बिशेष सम्बोधन गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र दुई देशबीच भएका सम्झौताका बिषयमा प्रधानमन्त्री ओलीले संसदलाई औपचारिक रुपमा जानकारी गराउन लागेका हुन् । संसद सचिवालयका अनुसार प्रि बजेटमाथीको छलफल गर्न बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाईएको छ

Read More

प्यूठानमा बस दुर्घटना, ५ को मृत्यु

भीमदत्तनगर - कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आईतबार बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका

Read More

राजपाका नेताहरुले मोदीलाई सामूहिक भेटे, उपेन्द्र यादव एक्लै भेट्दै

काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार दिउसो सामूहिक रुपमा भेटेका छन् । मोदीलाई भेट्न जाने टोलीमा बिरामी भएर उपचार गराइरहेका महन्थ ठाकुर पनि सम्मिलित थिए । राजपाका नेताहरु मोदीलाइ भेट्न राजधानीको हायात होटल पुगेका थिए। प्रधानमन्त्री मोदीले महन्थसहित राजपा का नेताहरुलाई पछिल्लो चुनावमा पाएको सफलताका लागि

Read More

कालीगण्डकी नदीमा जलाशययुक्त परियोजना सञ्चालन गर्न माग

पर्वत - कालीगण्डकी नदीमा जलाशययुक्त परियोजना सञ्चालनका लागि यस क्षेत्रका स्थानीय तह सहमत भएका छन् । प्रदेश नं ४ अन्तर्गत पर्वत र बागलुङका साथै प्रदेश नं ५ स्थित गुल्मीका स्थानीय तहले संयुक्त रुपमा यस्तो आयोजना अगाडि बढाउन संघीय सरकारसँग माग गरेका हुन् । कालीगण्डकी नदीमा बाँध निर्माण गरी जलाशययुक्त विद्युत् परियोजना सञ्चालन

Read More

अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

काठमाडौं - नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर लगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

Read More

दुवै देशका विकासका नारा परिपूरक : प्रम मोदी

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा भारतको साथ

Read More

ठाकुरराम क्याम्पसको इकाई कमिटि अवैधानिक: क्रान्तिकारी

वीरगन्ज - नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी पर्साले ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटि अवैधानिक रहेको बताएको छ । अखिल क्रान्तिकारी पर्साका इन्चार्ज शिवम साह र संयोजक मित्रदेव यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख २६ गते संदिप विक्रम साहको अध्यक्षतामा गठन भएको इकाई कमिटि अवैधानिक रहेको जनाएको हो । विज्ञप्तिमा संगठनको

Read More

जनकपुरमा मोदी, त्रिविमा विद्यार्थीको अनशन

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकिय भ्रमणका लागि नेपाल आएको बेलामा उनको विरोध गर्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु अनसन बसेका छन् । मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा स्वागत गरिरहेका बेला त्रिविका आठजना विद्यार्थी नाकाबन्दि लगायत विषयमा विरोध गर्दै अनसन बसेका हुन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी

Read More

प्रधानमन्त्री ओली जनकपुरमा

जनकपुर - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली लाई प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरे । भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा

Read More