Home > प्रदेश

प्रधानाध्यापक सेढाई अभिभावकको समर्थनमा पुर्नबहाली

झापा- पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको समर्थनमा पुर्नबहाली भएका छन् । एक हजारभन्दा बढी विद्यार्थी रहेको लिटल एन्जेल्सका सञ्चालकले प्रधानाध्यापक सेढाईलाई गत शुक्रबार हटाएका थिए । तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी गरेपछि अभिभावक,

Read More

आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित

तेह्रथुम - तेह्रथुमको आठराई गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित गरेको छ । नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ पारित गर्दै आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४ निर्माण गरेको हो । गाउँपालिकाको स्थानीय अध्यापन अनुमतिपत्र, विद्यालय खोल्न अनुमति,

Read More

कम समयमा बढी उत्पादन गर्न अर्गानिक खेतीमा जोड

महोत्तरी - कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन् । सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन गर्नका लागि

Read More

कुम्मायक गाउँपालिकाले खानेपानीको वितरण थाल्यो

पाँचथर - सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ । प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको । जताततै खानेपानीको संकटमा परेका

Read More

प्रदेश नं ७ मा ५७. ९६ प्रतिशत जंगल

काठमाडौँ - नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ । सबैभन्दा थोरै प्रदेश नं २ मा

Read More

प्रदेश नं ५ र ६ जोड्ने सडकको स्तरोन्नति तीव्र गतिमा हुने आशा

दाङ - बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्ने देखिएको छ । अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक

Read More

प्रदेशको राजधानी र नाम जेठ १५ सम्ममा निश्चित हुन्छ : मुख्यमन्त्री राई

गाईघाट- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताएका छन् । गाईघाटमा प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपाल, उदयपुरले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेनमा मुख्यमन्त्री राईले भने, “प्रदेश सरकारले आगामी जेठ १५ सम्म प्रदेशको राजधानी कहाँ राख्ने र नाम

Read More

ठाकुरराम क्याम्पसको इकाई कमिटि अवैधानिक: क्रान्तिकारी

वीरगन्ज - नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी पर्साले ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटि अवैधानिक रहेको बताएको छ । अखिल क्रान्तिकारी पर्साका इन्चार्ज शिवम साह र संयोजक मित्रदेव यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख २६ गते संदिप विक्रम साहको अध्यक्षतामा गठन भएको इकाई कमिटि अवैधानिक रहेको जनाएको हो । विज्ञप्तिमा संगठनको

Read More

देश विकास गर्ने मौका नगुमाउ : याेगेश

काठमाडौँ : अघिल्ला सरकारले देश विकास गर्नका लागि पाएको धेरै मौका गुमाएको एमालेका सचिव योगेश भट्टरार्इले बताएका छन्। अाज स‌ंसद भवनमा भएकाे बैठकलार्इ सम्बाेधन गर्दै भट्टरार्इले पहिले भएका सरकारकाे अालाेचना गरेका हुन्। भट्टरार्इले भने, 'पहिलेका सरकारले आएको मौकाको सही उपयोग नभएकोले देश पछाडि परेको बताए।' भट्टरार्इले वाम गठबन्धनकाे सरकारले पहिलेका सरकारले गरेका

Read More

चौध करोडको लगानीमा ह्याचरी संचालन

झापा : झापामा ब्रोइलर कुखुराकाे चल्ला उत्पादन गर्ने ह्याचरी सञ्चालनमा आएको छ। चाैध कराेडकाे लगानीमा बनेकाे यस ह्याचरीले त्यस क्षेत्रमा कुखुरा पालन गर्नेलार्इ सहज बनाउने अाशा लिएकाे छ। मेची अञ्चलमै पहिलो पटक ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो। चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिए।

Read More