Home > आर्थिक

इन्धनको मूल्य पुन: बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बृद्धि गरेको छ । १५ दिन अघि मात्रै मूल्य बढाएको निगमले पुन: पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समान प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बुधबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी

Read More

रासायनिक मलको अत्याधिक प्रयोगले कृषि उत्पादन घट्यो

काठमाडौँ- विगतमा धेरै उत्पादन गर्ने लोभमा परी जथाभावी रासायनिक मल प्रयोग गरेका धादिङ मैदीका किसान ईश्वरीप्रसाद भट्ट त्यतिबेला छानाबाट खसेजस्ता भए जतिबेला उनको खेतबारीमा अब पहिलेको भन्दा आधा पनि उत्पादन हुन नसक्ने जानकारी थाहा पाए । उत्पादन कम हुनुको कारण पत्ता लगाउनका लागि १२४ ठाउँको कृषि गर्ने जमिनबाट माटोको

Read More

सखरखण्ड खेतीमा आर्कषण बढ्दो

काठमाडौँ- सिन्धुलीको सुनकोशी गडतिर भेगमा सखरखण्ड (स्विट पोटाटो) खेती लोकप्रिय हुँदै गएको छ । ‘कन्दमूल खाऔँ स्वस्थ्य बनौँ’ अभियान नै सञ्चालन गरेर उक्त क्षेत्रका किसानले नगदे बालीका रुपमा सखरखण्ड खेतीलाई विस्तार गरिरहेका कृषक टेकबहादुर थापाले बताए । पौष्टिकताले भरिपूर्ण कन्दमूलको कोटीमा सूचीकृत सखरखण्डलाई अनिकालको सञ्जिवनीका रुपमा समेत लिने गरिन्छ

Read More

वडा कार्यालयबाट एकीकृत सम्पत्ति कर असुल गर्ने निर्णय

दाङ - तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन गर्नेसम्बन्धी कार्यविधि

Read More

कारोबारलाई व्यवस्थित गर्न ‘हिल्सा नाका’ को अध्ययन गरिने

काठमाडौँ - कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ । हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा. हरि रोकालाई छनोट गरिसकेको छ ।

Read More

सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढ्यो

जाजरकोट - जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा

Read More

किसानमुखी नीति ल्याइने : मुख्यमन्त्री राई

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने बताएका छन् । ताप्लेजुङ उद्योग वाणिज्य संघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) द्वारा सोमबार आयोजित ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा मुख्यमन्त्री राइले

Read More

ग्लोबल आइएमईद्वारा ७ स्थानमा शाखा कार्यालय विस्तार

काठमाडौं - ग्लोबल आइएमई बैंकले सोमबार एकै दिन विभिन्न ७ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंकले थप ७ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएसंगै बैंकको शाखा कार्यालयको संख्या १ सय २९ पुगेको छ । साथै बैंकले २०७५ बैशाख ३१ गते सोमबार देखि नै ललितपुरको मंगलबजारमा एटीएम सेवा

Read More

म्याग्दी भ्रमण वर्ष २०७५ शुरु

म्याग्दी - पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको

Read More

स्लेट खानी सञ्चालनमा नआउँदा करोडौंको नोक्सानी

म्याग्दी - पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौंको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसर समेत गुमेको छ । भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पुर्‍याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको अभावमा स्थानीय तह र समुदायका लागि

Read More