Home > जनतापाटी

नेपाली कांग्रेस अब सरकारकाे सहयाेगी मात्र : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए । मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने,

Read More

आज पार्टी एकता गर्नुपर्छ भनेर मैले नै प्रस्ताव गरेको हुँ : दाहाल

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवसको दिनमा पार्टी एकता गर्न आफूले प्रस्ताव गरेको बताएका छन् । मदन आश्रितको २५ औं स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले मदन आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच

Read More

पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

चितवन - नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इन्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५:४५ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो बिहान ७:४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बिस्तार गरिँदै गरेको सो सडक

Read More

एमाले र माओवादी केन्द्रबीच आज एकताको घोषणा हुने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई दुवै पार्टीका माथिल्लो निकायले अनुमोदन गरेका छन् । एमालेले आज बिहान १० बजे आकस्मिक केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । एमालेले केन्द्रीय कमिटीको

Read More

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड आज

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको १५ औं संस्करण आज हुँदै छ । राजधानीको आर्मी अफिर्सस क्लब भद्रकालीमा हुने अवार्ड कार्यक्रममा २०७४ सालमा गरिएको प्रदर्शन र हात पारेको उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । मञ्चले वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक

Read More

इन्धनको मूल्य पुन: बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बृद्धि गरेको छ । १५ दिन अघि मात्रै मूल्य बढाएको निगमले पुन: पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समान प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बुधबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी

Read More

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन - नारायणगढ - मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । विस्तार गरिँदै गरेको सो सडक दिउँसोको

Read More

सडकमा जनावर वारपार गर्न अण्डरपास निर्माण

चितवन -विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ

Read More

एमालेको केन्द्रीय कमिटीको बैठक बिहिबार बस्ने

काठमाडौँ- पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज

Read More

पर्यटन प्रवद्धर्नको लागि सिउरुङ महोत्सव हुने

लमजुङ- पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवद्र्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ । मस्र्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ औँ सिउरुङ महोत्सव हुने भएको हो । आज सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला

Read More