Sunday, May 27, 2018
Home > समाचार > मकालु एयरको कार्गाे विमान सम्पर्क बिहीन

मकालु एयरको कार्गाे विमान सम्पर्क बिहीन

सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको कार्गाे विमान सम्पर्क बिहीन भएको छ ।

बिहान ६:१२ बजे सुर्खेतबाट उडेको विमान सम्पर्क बिहीन भएको हो । विमानमा दुई जना पाइलट रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

सो विमानको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । नका अनुसार सुर्खेत, सिमिकोट र इनरुट, सबै स्थानको मौसम सफा नै थियो । थप विवरण आउन बाँकी ।

Leave a Reply