Sunday, May 27, 2018
Home > समाचार > इडीभीको नतिजा सार्वजनिक

इडीभीको नतिजा सार्वजनिक

काठमाडौं अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) २०१९ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासले मंगलबार राती सूचना जारी गर्दै इडीभीको नतिजा सार्वजनिक भएको जनाएको हो ।

इडीभी फारम भरेकाहरुले आफ्नो नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सक्ने दुतावासले जनाएको छ ।

इडीभी चिठ्ठा प्रोग्राममा नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार नागरिक हरेक वर्ष अमेरिका प्रवेश गर्दै आएका छन् ।

Leave a Reply